Online Application

यस संस्थाको निर्धारित कार्यक्रमहरू मध्ये एक वर्षे विशेष तालिमका साथमा गरिने यज्ञानुष्ठानको कार्यक्रम सञ्चालन काभिड–१९को अवस्था सामान्य हुँदै गएपछि प्रारम्भ हुने भएको हुँदा नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चर सँग आबद्ध भई ध्यान, सिद्धि र पण्डित तालिममा सहभागी हुनु भएका यज्ञार्थीहरूलाई आवेदन दिनु हुन सूचित गरिन्छ ।
अन्तरवार्ता हुने मिति पुनः जानकारी गराइने छ ।
दरखास्त दिने अवधिः सूचना प्रकाशन भएका मितिदेखि ७ दिन सम्म ।
कार्यक्रममा सहभागी हुन आवश्यक पर्ने शर्तहरू :

१. कार्यक्रम अवधिभर आवासीय रूपमा रहनुपर्ने छ ।
२. भावातीत ध्यान, सिद्धि र वैदिक पण्डित तालिममा सहभागी भएको हुनुपर्ने छ ।
३. दरखास्त दिँदा महर्षि इन्स्टिच्यूट नेपालको वेवसाइट www.mvi.com.np मा भएको फर्म भरी नागरिकताको फोटोकपि स्क्यान गरि पेश गर्नुपर्ने छ ।
४. अन्तरवार्तामा समावेश हुँदा आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा नागरिकताको सक्कल लिई आउनुपर्ने छ ।
५. तालिम सम्बन्धी सबै शर्त र सुविधाका अन्य कुरा अन्तरवार्ताका दिन जानकारी गराइने छ ।

ठेगाना(साविकको, नागरिकता बमोजिम)

हालको

हालको(अस्थाई) ठेगाना

Click or drag a file to this area to upload.

महर्षि वैदिक इन्स्टिच्यूटद्वारा सञ्चालित ४६ हप्ते आवासीय आचार्य तालिममा सहभागी हुनका लागि भर्नुपर्ने विवरण