शर्तहरू

  1. कार्यक्रम अवधिभर आवासीय रूपमा रहनुपर्ने छ ।
  2. कर्मकाण्ड सम्बन्धी जानकार हुनुपर्ने छ ।
  3. भावातीत ध्यानको अभ्यासीलाई प्राथमिकता दिइने छ ।
  4. दरखास्त दिँदा महर्षि वैदिक इन्स्टिच्यूटको  वेवसाइटमा भएको फर्म भरी अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्रका साथमा नागरिकताको फोटोकपिसमेत स्क्यान गरी पेश गर्नुपर्ने छ ।
  5. अन्तरवार्तामा समावेश हुँदा आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा नागरिकताको सक्कल लिई आउनुपर्ने छ ।