दरखास्त दिँदा महर्षि वैदिक इन्स्टिच्यूटको वेवसाइटमा भएको फर्म भरी अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्रका साथमा नागरिकताको फोटोकपिसमेत स्क्यान गरी पेश गर्नुपर्ने छ ।
अन्तरवार्तामा समावेश हुँदा आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा नागरिकताको सक्कल लिई आउनुपर्ने छ ।